नेपाल सरकार श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालय द्वारा सुरक्षित आप्रवासन परियोजना (सामी) समुदायका अगुवाहरुलाई आप्रावसनको असर तथा प्रभाव सम्वन्धि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

रंगेली नगरपालिका काे सभाहलमा साे कार्यक्रम काे आयोजना गरिएको थियोे । कार्यक्रममा नगरपालिका मेयर दिलिप बगडिया, उपमेयर केशब कुमारी खराल, प्रशाशकिय अधिकृत नवराज कार्की , लेखा अधिकृत रुपा सुनुवार अप्रवासी स्राेत केन्द्र माेरङ का परामर्शदाता मुना निराैला, माेरङ जिल्ला अप्रावासी स्राेत का कार्यक्रम संयोजक दिपक राउत, अनिल ठाकुर स्थानीय शिक्षक, महिला स्वयंसेविका, युवा लगायतकाे उपस्थित समेत रहेको थियो ।

कार्यक्रममा सहभागी हरुलाई बिदेशमा रहेको युवा हरु ले भाेग्ने गरेका समस्या र नेपाल मा रहेकाे एजेन्ड हरु ले गर्नेल व्यवहार का बारेमा प्रष्ट पारेका थिए । रंगेली नगरपालिका काे सहयोगमा तथा सगरमाथा सामुदायिक विकास केन्द्र (SCDC) विराटनगर काे आयोजनामा साे कार्यक्रम सम्पन्न भएको थियोे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!