बुधबार, फाल्गुण ०७, २०७६ || 1334  पटक पढिएको

नायिका करिश्मा मानन्धर भारतका विभिन्न स्थानमा घुमिरहेकी छिन् । उनी हरियाणको सोनेपथ पुगेर गाउँघर सम्म पुगेकी छिन् ।वसन्तीको टाँगा र हरियाणाको स्थानीय खानामा करिश्मा मस्त छिन् । उनको साथमा पति बिनोद मानन्धर र छोरी कविता पनि छिन् ।करिश्माले भारत घुम्दाको तस्बिर सार्वजनिक गरेकी छिन् । उनले सोनेपथको प्रशंशा समेत गरेकी छिन् । पछिल्लो समय करिश्मा परिवारसँग बढी समय बिताउन थालेकी छिन्

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!