पछिल्लो समयमा अर्कैको छोरीहरु सहीत अर्कैको श्रीमति भगाएर चर्चामा आएका कुमार कार्की आफुले गल्ती गरेको र यस्तो गल्ती नगरने र अब समाज सेवामा समर्पीत हुने बताएका छन उनि आफनो पहीलेकै श्रिमति संग पोखरामा बस्दै आएका छन पोखरा ३२ कोठेगाउमा चितुवाले खाएकी पुजा विक को घरमा पुग्दै गर्दा कुमार कार्कीले उक्त परीवारको दर्दनाक अबस्था देखेपछि केही रकम कुमार कार्कीले हस्तान्तरण गरेका छन र आफनो पहिलाको केही कुरा हामीसंग गरेका छन के भने त कुमार कार्कीले यो भिडीयो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!