हिपमत डटकम

सोमबार, मंसिर २७, २०७८ || 686  पटक पढिएको

शेयर बजारमा आज ३ अर्ब ९९ करोड बढीको कारोबार हुँदा गोर्खाज फाइनान्स कम्पनीको शेयरमुल्य अत्यधिक बृद्धि भएको छ । कम्पनीको शेयरमुल्यमा आज ९ दशमलव ४७ अंकले बृद्धि भएको हो ।

यसैगरी, बोटलर्स नेपालका लगानीकर्ताले ५ दशमलव ४० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, यूनिलिभर नेपालका लगानीकर्ताले ४ प्रतिशत, माउन्टेन इनर्जी नेपालका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका नेप्सेले जनाएको छ ।

आज ५ वटा कम्पनीको मात्र शेयर मुल्य बढेको छ भने १८२ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!