हिपमत डटकम

बिहिबार, मंसिर २३, २०७८ || 619  पटक पढिएको

बिहीबार सुनको मूल्य स्थिर छ। अघिल्लो दिन ९२ हजार तीन सयमा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कायम छ।

चाँदीको मूल्य पनि स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार १२ सय रुपैयाँ तोलामा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!