मंगलबार, फाल्गुण ०६, २०७६ || 1210  पटक पढिएको

भिजे एवं मोडल सोनिका रोकाया आइतबार आफ्नो जन्मदिन मनाएकी छन् । आइतबारदेखि २५ वर्ष लागेकि उनले आफ्नो जन्मदिनको भिडियो युट्युब च्यानल माफर्त सार्वजनिक गरेकि छिन् । उक्त भिडियोमा युर्वयुवराज पारश शाह हसिलोमा मु द्रामा देखिएका छन् । सोनिका र पारशले एकआपसमा चु म्ब न गरेको क्लिप भिडियोमा देख्न पनि सकिन्छ । उक्त भिडियोमा पारशले सोनिकालाई हिराको हार गिफ्ट दिएका छन् । पारशले गिफ्ट दिनासाथ सोनिकाले उक्त हार गलामा लगाएकि थिइन् ।

हसिलो मुद्रामा बर्थडे पार्टीमा देखिएका पारश सोनिकाको हरेक गतिविधिमा रमाइरहेका थिए । सोनिकाले पनि पारशलाई विशेष महत्व दिएकि थिइन् । उनले पहिलो केकनै पारशलाई ख्वाएकि थिइन् । केक का ट्नु अघि भने सोनिकाले पारशलाई म्वाई खाएको भने सजिलै देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!