हिपमत डटकम

मंगलबार, मंसिर २१, २०७८ || 463  पटक पढिएको

बैकिङ कसुर मुद्दाको फरार प्रतिवादी सुनसरी धरान उम-महानगरपालिका-१२ का ३३ बर्षिय श्रबण कुमार ठाकुरलाई पक्राउ गरिएको छ ।

 

बैकिङ कसुर मुद्दामा मिति २०७७ माघ २६ गते को सजाय निर्धारण फैसला आदेशले ३ दिन कैद र रु.२ लाख ४० हजार जरिवाना भई असुल गर्न बाँकी रहेका ठाकुरलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, R.I.T बिराटनगरबाट खटिएको प्रहरी टोलिले खोजतलास गर्दा गाँउघरमै लुकीछिपी बसेको अबस्थामा पक्राउ गरी आज सम्मानित जिल्ला अदालत सुनसरीमा दाखिला गरी कारागार चलान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!