हिपमत डटकम

मंगलबार, मंसिर २१, २०७८ || 506  पटक पढिएको

मंगलबार सेयर बजार परिसूचक नेप्से २५ सय अंकमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ३७.१८ अंकले घट्दै २५ सय ८.९० विन्दुमा ओर्लिएको हो । ​

यस दिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ६.८५ अंकले घट्दै ४४७.१३ विन्दुमा झरेको नेप्सेले जनाएको छ । ३७ अंकमाथिले घटेको बजारमा आज तीन अर्ब १२ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन ट्रेडिङ र म्युचुअल फन्ड बाहेकका सबै उपसमूह ऋणात्मक भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!