पर्शुराम निरौला

आइतबार, मंसिर १९, २०७८ || 507  पटक पढिएको

लेटाङ । युवा स्वरोजगार तथा सिप विकासका लागि कम्प्युटर तालिमको आज एक कार्यक्रम गरि उद्घाटन गरिएको छ ।

लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले तालिमको उद्घाटन गर्नुभएको हो । वडा नं. ३ र ४ को संयुक्त सहयोगमा संचालित तालिमलाई शिखर कम्प्युटर ईन्स्टिच्युट लेटाङले आयोजना गरेको छ ।

कार्यक्रममा उपप्रमुख कृष्णकुमारी निरौला , प्रमुख प्रसासकीय अधिकृत अच्युत प्रसाद दाहाल, उपसचिव कृष्णराज राईको उपस्थिती रहेको थियो । कार्यक्रम वडा नं. ३ का अध्यक्ष देवराज चाम्लिङको अध्यक्षतामा भएको थियो ।

तालिममा ३५ जनाले सहभागिता रहने जनाइएको छ । तालिम ३ महिना सम्म संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!