हिपमत डटकम

बुधबार, मंसिर १५, २०७८ || 525  पटक पढिएको

शेयर बजारमा आज सामान्य अंकको बृद्धि भएको छ । नेप्से बुधबार ५ दशमलव २८ अंकले बृद्धि भएर २६ सय ३३ दशमलव ६५ विन्दु कायम भएको हो । न्यस्तै सेन्सेटिभ इन्डेक्स पनि आज ० दशलमव ८९ अंकले बढेर ४९६ दशमलव ७४ विन्दुमा पुगेको हो ।

साताको कारोबारको चौथो दिन आज २ सय २३ कम्पनीको ३७ हजार ५ सय ८५ पटक कारोबार भएर २ अर्ब ७४ करोड २० लाख ८५ हजार ७०४ रुपैयाँ बराबरको ५३ लाख १० हजार २ सय १५ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!