हिपमत डटकम

मंगलबार, मंसिर १४, २०७८ || 552  पटक पढिएको

शेयर बजारमा आज सामान्य अंकको गिरावट आएको छ । नेप्से मंगलबार १ दशमलव ६४ अंकले घटेर २६ सय २८ दशमलव ३७ विन्दु कायम भएको हो । त्यस्तै, शेयर बजार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने आज ० दशमलव १८ अंकले बृद्धि भएर ४९५ दशमलव ६३ उच्च विन्दुमा पुगेको छ ।

मंगलबार २ सय २५ कम्पनीको ४१ हजार ५ सय ८५ पटक कारोबार भएर ३ अर्ब ८९ करोड ४१ हजार ९ सय ९१ रुपैयाँ बराबरको ६४ लाख ४७ हजार ४४९ कित्ता शेयर बिक्रि भएको नेप्सेले जनाएको छ ।

आज १३ उपसमुह मध्ये ६ वटा समुहको सुचक बृद्धि भएका छन् भने ७ वटा समुहहरुको सुचक घटेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!