फागुन ९ गतेबाट प्रर्दशनमा आउन लागेको चलचित्र “सेन्टी भाइरस”को मुनाफाबाट ५० प्रतिशत रकम चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको लागि प्राप्त हुने पत्रकार भेटघाट कार्यक्रममा बताएका हुन् । चलचित्र हेरेर रंगशाला निर्माणमा सहयोग गर्न दर्शकसँग उनको आग्रह छ ।

जनस्तरबाट निर्माण भइरहेको नेपालको पहिलो क्रिकेट रंगशाला समेत भएको कारण उनी उत्साहित र गर्व गर्छन् । धुमुसले यो कार्यमा लाग्न कलाकारितामा दर्शकले माया गरेकै कारण सहजता भएको भन्ने भने भुलेका छैनन् । त्यसैले त कलाकारिताबाट पनि योगदान होस् भनेर “सेन्टी भाइरस” चलचित्रलाई रगंशाला निर्माणसँग जोड्दैछन् । सामाजिक काम गर्न थाले पनि आफ्नो कलाकारितालाइ उनले कहिल्यै भुल्दैनन, हेर्नुहोस सिताराम कट्टेल “धुर्मुस”को यो भिडियो

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया