हिपमत डटकम

बिहिबार, मंसिर ०९, २०७८ || 407  पटक पढिएको

नेकपा एमालेको आसन्न १० औँ महाधिवेशनमा अतिथीको रुपमा सहभागी हुनका लागि भारतीय जनता पार्टीको तर्फबाट पूर्व कन्द्रीय मन्त्री डा. हर्षवर्धन र सो पार्टीका सचिव हरिष द्विवेदी आउने भएका छन् ।

एमालेको महाधिवेशन भोलिदेखि चितवनीमा सुरु हुँदैछ । त्यसमा अतिथिको रुपमा सहभागी हुनका लागि एमालेले भाजपालाई निमन्त्रणा पठाएको थियो । निमन्त्रणालाई स्वीकार गर्दै भाजपाले हर्षवर्धन र हरिषलाई पठाएको छ ।

 

महाधिवेशनका लागि भारतबाट भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी, भारतीय कम्युनिस्ट पार्टी र भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी, लेनिनवादी लिवरेशन पार्टीका प्रतिनिधि पनि आउने निश्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!