खबर ठुलो छ

केही महिना अघि देखी चर्किदै र सामाजिक संजालमा भाईरल हुँदै आएको बिषय थियो नकुल अनुपा र कुमार प्रकरण । तनहूँ जिल्लाको भानु नगरपालिका वडा नं ९ बाईसजागरका नकुल अधिकारीले श्रीमती अनुपा अधिकारीबाट धेरै नै सम्पती सहित बेपत्ता भएको भनेर मिडियामा आए । पछि थाहा भयो अनुपा दुई छोरी सहित कुमार स्याङ्जाका कुमार कार्कीसंग भागेकी रहिछन् ।

कुमार र अनुपालाई भरतको केरलाबाट समातेर ल्याएपछि प्रहरीको जिम्म लगाईयो । जिल्ला प्रहरी कार्यालय तनहूँका अनुसार हराएको भन्ने निवेदन परेकाले दुबैलाई छोडिएको छ । कुमारकी श्रीमती चुनीमायाले कुमारलाई स्वीकार गरेर आफ्नो घर लगेकी छन् भने अनुपालाई भने नकुलले स्वकीकार गरेका छैनन् उनी माईतीकै साथमा गएकी छन् । चुनीमाया र कुमार कार्कीको पुनःमिलन भएको छ । आखिर किन कुमारले अनुपाको साथ छोडीन् ? किन चुनीमायाले कुमार कार्कीलाई स्वीकार गरीन् ? हेर्नुहोस् यो भिडियो..

सोमबार, फाल्गुण ०५, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया