हिपमत डटकम
कीर्तिपुर नगरपालिका-४ भत्केपाटी डेरा गरी बस्ने भोजपुर घर भएकी ६४ वर्षीया मिना कार्की आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।