हिपमत डटकम

बुधबार, मंसिर ०१, २०७८ || 747  पटक पढिएको

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । हिजो मंगलबार प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ५ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भैरहेको छ । हिजो ५०० रुपैयाँले बढेको सुनको मूल्य आज सोहि मूल्यले घटेको हो । त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँमा किनबेच भैरहेको छ ।

आज सुनको मुल्य पनि १० रुपैयाँले घटेको हो । आज चाँदी प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!