आइतबार, फाल्गुण ०४, २०७६ || 849  पटक पढिएको

नयाँ निर्देशकहरुको आउनेक्रम तिब्रगतीमा बढेको छ । यसै क्रममा अभिनेत्री आश्मा गिरी निर्देशक बनेकी छन् । ‘ए मेरी पूजा’ बोल रहेको गीतको म्युजिक भिडियो मार्फत उनले निर्देशनमा डेब्यु गरेकी हुन् । उनले सो म्युजीक भिडियो सार्वजनिक गरेकी हुन । भिडियोमा हिमांशु कार्की, आशिका श्रेष्ठ र नेहा लिम्बूको अभिनय देख्न सकिन्छ । सुवल डंगोलको छायाँकन, सियोन श्रेष्ठको कोरियोग्राफी भिडियोमा रहेको छ । आश्मा केही समय अगाडि मधुसुदन भट्टराईको निर्देशन रहने फिल्म ‘सँगसँगै’मा अनुबन्धित भएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!