हिपमत डटकम

मंगलबार, कार्तिक ३०, २०७८ || 578  पटक पढिएको

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज उच्च अंकको बृद्धि भएको छ । नेप्से मंगलबार ६९ दशमलव २२ अंकले बृद्धि भएर २७ सय ८४ दशमलव ५७ उच्च विन्दु कायम भएको हो । त्यस्तैे, सेन्सेटिभ इन्डेक्स पनि आज १४ दशमलव ९२ अंकले बढेर ५२१ दशमलव ४६ उच्च विन्दुमा थामिएको हो ।

आज २२७ कम्पनीको ६९ हजार २ सय पटक कारोबार भएर ५ अर्ब ५२ करोड १६ लाख ५० हजार ८७५ रुपैयाँ बराबरको १ करोड ९३ हजार २२१ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!