हिपमत डटकम

मंगलबार, कार्तिक ३०, २०७८ || 437  पटक पढिएको

तनहुँ जिल्ला म्याग्दे गाउँपालिका-४ फलाम्दी स्थित एक घरमा जुवा-तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् ।

 

सो जुवा-तास खेलिरहेको गोप्य सुचनाको आधारमा खटि गएको प्रहरी टोलीले कौडा खेलिरहेको अवस्थामा ११ जनालाई कौडा-१६ थान र नगद- रु ४५,३२० सहित नियन्त्रणमा लिएको हो।

 

यस बिषयमा थप अनुसन्धान भईरहेको ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!