तनहुँ जिल्ला म्याग्दे गाउँपालिका-४ फलाम्दी स्थित एक घरमा जुवा-तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् ।
सो जुवा-तास खेलिरहेको गोप्य सुचनाको आधारमा खटि गएको प्रहरी टोलीले कौडा खेलिरहेको अवस्थामा ११ जनालाई कौडा-१६ थान र नगद- रु ४५,३२० सहित नियन्त्रणमा लिएको हो।
यस बिषयमा थप अनुसन्धान भईरहेको ।