आइतबार, फाल्गुण ०४, २०७६ || 974  पटक पढिएको

मनिष दास

सरकारको बहिर्गमन भएको दुई महिना नपुग्दै समाजबादी पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवले भ्रस्ट्राचार नरोके सरकार विरुद्ध आन्दोलन हुनसक्ने चेतावनी दिएका छन । समाजवादी पार्टी निकट पत्रकार संगठनले आयोजनागरेको पत्रकार सम्मेलनमा पुर्व उप–प्रधानमन्त्री समेत रहेका यादवले सरकारबाट बाहिरीने बित्तीकै मधेसका मुद्धा संम्बोधनको माग संम्बोधन हुनुपर्ने जिकीर गरे ।
सरकारको नेतृत्व गरेको बेला पुर्वमन्त्री यादवले मधेशका एजेन्डाको कुरा उठाएनन । तर सरकारबाट बाहिरीनै बित्तीकै सरकार विरुद्ध आन्दोलन चर्काउने चेतावनीले अन्य मधेशवादी दललाई सरकारमा जाने बाटो खुल्ने संकेत मिलेको बताईरहेको बेला सरकारले सरकारमा जानेबेलामा गरेको सहमती कार्यन्वयन नगरेको अध्यक्ष यादवले आरोप लगाए । उनलेभने,‘ उहाँहरुले गरेको सहमती त कार्यन्वयन गर्नु पर¥यो ,। दलहरुविच सहमती गरेर संविधान संसोधन नगर्ने भएपछी सरकारबाट बाहीरीएको हौ ,। उनले सुचना विद्येकको विरोध गरे । उनलेभने, ‘यो सुचना विद्येकले वयक्तीगत गोपनीयताको हकलाई नियन्त्रीत गर्छ यसलाई परीमार्जन गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!