हिपमत डटकम

शुक्रबार, कार्तिक ०५, २०७८ || 437  पटक पढिएको

सुनसरी कोशी गाऊपालिका ८ भाण्टाबारी चोक स्थित पुर्व-पश्चिम राजमार्गमा ON TEST स्कुटी आफै अनियन्त्रीत भई दुर्घटना हुँदा स्कुटी चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा दमक नगरपालिका १ की २६ बर्षीया सासा लिम्बु रहेकी छन् ।

हिजो राती साढे ११ बजे पुर्बबाट पश्चिम जादै गरेको उक्त स्कुटी आफै अनियन्त्रीत भई दुर्घटना हुँदा गम्भिर घाईते भएकी लिम्बुको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा आज बिहान सँवा ३ बजे मृत्यु भएको छ ।

सो दर्घटनामा स्कुटी पछाडी सवार रहेकी झापा बुद्दशान्ति गाऊपालिका १ की २७ बर्षीया रेनु गुरुङ भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!