हिपमत डटकम
राजापुर नगरपालिका-१० झप्तिस्थित गेरुवा कर्णाली नदी किनारको सडकमा जङ्गली हात्तीको आक्रमणमा परी सोही नगरपालिका खैरी बस्ने ३५ वर्षीय बेचन दहितको घटनास्थलमै मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।