हिपमत डटकम

आइतबार, आश्विन २४, २०७८ || 397  पटक पढिएको

काठमाडौं महानगरपालिका-२६ मित्रनगर बुद्धमार्गस्थित राजेन्द्र प्रसाद मानन्धरले संचालन गरेको होटल एलाईट भवनमा विद्युत सर्ट भई शनिबार राति आगलागी भएको छ।

आगलागी हुँदा ईलेक्ट्रिक सामान, विद्युतको वायरिङ र स्टोरमा रहेका लत्ताकपडा लगाएतका सामानहरु जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!