हिपमत डटकम

बुधबार, आश्विन २०, २०७८ || 621  पटक पढिएको

बालबिकास देखि कक्षा ३ सम्मका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण हो ।

कोरोना महामारी कारण कुनै बेला हुन सक्ने लकडाउन र बिद्यालय बन्दको आपतकालीन अवस्थालाई लक्षित गर्दै युनिसेफ नेपालको सहयोग तथा लाइफ नेपालको आयोजनामा बारा र पर्सामा विद्यार्थीहरुलाई सेल्फ लर्निङ्ग मेटेरियल्स बितरण कार्य सम्पन्न भएको बारा पर्साका शिक्षा संयोजक शैलेन्द्र त्रिपाठीले हिपमत डटकमलाई जानकारी दिए ।

पर्साको सखुवाप्रसौनि गाउँपालिकाका २८ वटा बिद्यालय र बाराका कोल्हवी नगरपालिकाका २८ वटा र सिम्रौनगढ नगरपालिकाका ३२ वटा बिधालायालाई लक्षित गरि उक्त सामाग्री बितरण गरिएको हो ।

लकडाउनका कारण बिद्यालय बन्दाबन्दिको समयमा उक्त सामाग्रीहरु अभिभावकको निगरानीमा पनि बालबालिकाहरु खेल्दै सिक्दै लकडाउनको कारण बाल मस्तिष्कमा कुनै किसिमको नाकारात्मक असर नपर्ने र उनिहरुको दैनिक पठनपाठन आवश्यक सहयोग पुग्ने गरि युनिसेफले उक्त सामाग्री तयार पारेको शिक्षा संयोजक त्रिपाठीले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!