शनिबार, फाल्गुण ०३, २०७६ || 1540  पटक पढिएको

मोरङको सुुनवर्षि नगरपालिका ९ स्थित डाईनिया चाेक नजिकै बाट भारत बाट नेपाल भित्राउदै गरेको अबैध चल्ला प्रहरी बरामद गरेको छ । प्रहरीले डेढ लाख मुल्य बराबरकोे बाेईलर कुखुराको चल्ला रहेको ३२ काटुन चल्ला बरामद गरेको हाे । ईलाका प्रहरी कार्यलय रंगेली काे गस्ती टाेलीले शुक्रबार राति १ बजे उक्त चल्ला बरामद गरेको प्रहरीले जनाएको छ । शनिबार स्थानीय ,बुद्धिजीवी बडा अध्यक्ष काे राेहवर मा उक्त चल्ला नष्ट गरिएको र साे चल्ला काे वजार मुल्य १ लाख ३० हजार बराबरको रहेको र
भारतकाे पटनामा उत्पादन मेरी गाेल्ड लेखिएको काटुन समेत फेला परेकाेे ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक लेखनाथ दाहाल बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!