खबर ठुलो छ

हिपमत डटकम

सोमबार, आश्विन ११, २०७८

टोखा नगरपालिका-८ बानियाटार गैरीगाउँ बस्ने गहतराज शाहीको घरमा कोही नभएको अवस्थामा ताल्चा फुटाई करिब ६ लाख २५ हजार रुपैयाँ बराबरको सुनका विभिन्न गहना आइतबार दिउँसो चोरी भएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी भईरहेको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया