हिपमत डटकम

मंगलबार, आश्विन ०५, २०७८ || 508  पटक पढिएको

भारतको जम्मूस्थित ऊधमपुर जिल्लामा मंगलबार बिहान हेलिकोप्टर दुर्घटना भएको छ ।

यसमा चालक र सह–चालक गरी दुईजना सवार थिए । दुर्घटना हुँदा स्थानीयले जिउँदै उद्धार गरेका यी दुईको निधन भएको छ ।

 

यी दुईलाई हेलिकोप्टरबाट निकालेर अस्पताल पुर्याइएको थियो । तर अस्पताल पुर्याए लगत्तै दुबैलाई मृत घोषित गरियो ।

 

पहाडी ऊधमपुर जिल्लाको माथिल्लो भाग शिव गढ धारमा खराब मौसमका कारण हेलिकोप्टर दुर्घटनाग्रस्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!