खबर ठुलो छ

हिपमत डटकम

मंगलबार, आश्विन ०५, २०७८

सुनसरी ।  बराहक्षेत्र नगरपालिका-११ खत्वे टोल बस्ने ६५ वर्षीया ममनी देवी खत्वेको जंगली हात्तीले कुल्चेर सोमबार दिउँसो मृत्यु भएको छ ।

 

सोही ठाउँस्थित बारीमा घाँस काट्ने क्रममा वन्यजन्तु आरक्षणबाट अचानक आएको जंगली हात्तीले शरीरको विभिन्न भागमा कुल्चन जाँदा घाइते भएकी उनको घरतर्फ ल्याउदै गर्दा बाटैमा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया