हिपमत डटकम

शुक्रबार, आश्विन ०१, २०७८ || 487  पटक पढिएको

नेपाली बजारमा सुनचाँदीको मुल्य केही परिवर्तन भएको छ । आज छापावाल सुन प्रतितोला ८९ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला ८८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ । महासंघको अनुसार आज चाँदी ११ सय ७० रुपैयाँ प्रतितोला कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!