हिपमत डटकम

बिहिबार, भाद्र ३१, २०७८ || 540  पटक पढिएको

साताको कारोबारको अन्तिम दिन आज नेप्सेमा भारी अंकको गिरावट आएको छ । आज नेप्से ७६ दशमलव ६५ अंकले घटेर २८ सय १२ दशमलव ३८ विन्दुमा थामिएको छ ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज १२ दशमलव ७३ अंकले घटेर ५२५ दशमलव ७८ विन्दुमा रोकिएको हो ।

नेप्सेको अन्ुसार आज २२९ कम्पनीको १ लाख १३ हजार ८०७ पटक कारोबार भएरु ९ अर्ब ३३ लाख ९ हजार ६२३ रुपैयाँ बराबरको १ करोड ६४ लाख ६८ हजार ५ सय ८ कित्ता शेयर किनबेच भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!