गण्डकी प्रदेशमा यतिबेला सेतो पुतलीले आतङक मच्चाइरहेको छ ।

प्रतेक १ बर्ष विराएर आउने यो पुतलि बाट लाग्ने रोग को नाम हो सापु । सेतो पुतलीको झुसको कारण मानिसको आंखाको जोतीनै गुम्ने गर्दछ । पोखराको हीमालयन आंखा अस्पतालमा सापुका विरामी आइरहेका छन ।

एकै चोटी आंखा रातो हुदै जाने र केही घण्टामै आंखाको ज्योति गुमाउने भयानक रोगको बारेमा आजको कार्यमक्रम छ यो रोग बाट कसरी बच्न सकीन्छ।

हीमालयन आंखा अस्पतालका डा इलीया श्रेष्ठ के भन्नुहुन्छ आजको कार्यक्रममा हेर्नुहोला भिडियो सहीत

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!