हिपमत डटकम

शुक्रबार, भाद्र १८, २०७८ || 647  पटक पढिएको

नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार विदेशी मुद्राको विनिमय दर अमेरिकी डलरको भाउ नेपाली रुपैयाँमा अधिकतम ११६ रुपैयाँमा झरेको छ । बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर ११६ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्री दर ११७ रुपैयाँ २० पैसा रहेको छ ।

यस्तै आज युरोपियन युरो एकको खरिद दर १३८ रुपैयाँ २० पैसा र बिक्री दर १३८ रुपैयाँ ९१ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ८० पैसा र बिक्री दर १६१ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

यस्तै स्वीस फ्रेङ्क आज एकको खरिद दर १२७ रुपैयाँ ३३ पैसा र बिक्री दर १२७ रुपैयाँ ९८ पैसा रहेको छ भने अष्ट्रेलियन डलर आज एकको खरिददर ८६ रुपैयाँ ७६ पैसा र बिक्री दर ८६ रुपैयाँ ५६ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिददर ९२ रुपैयाँ ५० पैसा र बिक्री दर ९२ रुपैयाँ ९८ पैसा रहेको छ भने आज यता जापानी यन १० को खरिद दर नेपाली १० रुपैयाँ ६० पैसा र बिक्री दर १० रुपैयाँ ६५ पैसा रहेको छ ।

आज चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ०५ पैसा र बिक्री दर १८ रुपैयाँ १५ पैसा रहेको छ । यता साउदी अरबियन रियाल आज एकको खरिद दर ३१ रुपैयाँ ०९ पैसा र बिक्री दर ३१ रुपैयाँ २५ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३१ रुपैयाँ ६१ पैसा र बिक्री दर ३१ रुपैयाँ ९१ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!