हिपमत डटकम

आइतबार, भाद्र १३, २०७८ || 534  पटक पढिएको

नेपाल राष्ट्र बैकका अनुसार आज आइतबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर को भाउ केही घटेको छ । बैकका अनुसार आज अमेरिकी डलर एकको खरिद ११७ रुपैयाँ ६० पैसा रहेको छ भने विक्रीदर ११८ रुपैयाँ २० पैसा रहेको छ ।

 

यस्तै, युरोपियन युरो एकको खरिदर १३८ रुपैयाँ २७ पैसा रहेको छ भने विक्रीदर १३८ रुपैयाँ ९७ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ३७ पैसा र विक्रीदर ८५ रुपैयाँ ८१ पैसा रहेको छ भने क्यानेडी डलर ९२ रुपैयाँ ८५ पैसा र ९३ रुपैयाँ ३३ पैसा रहेको छ ।

यस्तै आज सिंगापुरे डलर एकको खरिदर ८७ रुपैयाँ ०६ पैसा र विक्रीदर ८७ रुपैयाँ ५१ पैसा रहेको छ भने यता जापानी यन आज १० खरिददर नेपाली १० रुपैयाँ ६८ पैसा र विक्रीदर १० रुपैयाँ ७४ पैसा रहेको छ ।

यता चिनियाँ युआन आज एकको खरिददर १८ रुपैयाँ १५ पैसा रहेको छ भने विक्रीदर १८ रुपैयाँ २५ पैसा रहेको छ ।

साउदी अरबियन रियाल आज एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा र विक्रीदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ भने कतारी रियल एकको खरिददर ३१ रुपैयाँ ८४ पैसा र विक्रीदर ३२ रुपैयाँ रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!