हिपमत डटकम

बुधबार, साउन २०, २०७८ || 641  पटक पढिएको

नेपाली बजारमा केही दिन यता सुनचाँदीको मुल्य थपघट हुँदै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज ३ सयले घटेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छ । मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा खरिद बिक्रि भैरहेको छ ।

त्यस्तै, तेजाब सुनको मुल्य पनि आज घटेको छ । प्रतितोला ९१ हजार ८ सय प्रतितोलामा खरिद बिक्रि भएको तेजाबी सुनको मुल्य आज ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी, चाँदीको मुल्य भने स्थिर रहेको छ । प्रतितोला १२ सय ८५ रुपैयाँमा आज कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!