हिपमत डटकम

मंगलबार, साउन १९, २०७८ || 619  पटक पढिएको
तस्बिर -गुगल

कांग्रेसको अधिवेशन नहुने भएपछि चोके नेताहरू फुर्सदिला भएका छन् । हुन त कसैको कुरा काट्न कसले पो सक्छ र ! कुरा काट्ने पनि एक काम हो । तर, निकै व्यस्त देखाउनुपर्ने, देखिनुपर्ने अवस्था चैं हराएकै हो ।

क्रियाशिल भएकै आधारमा केही भाऊ पाएकै हो । अधिवेशन नहुने भएपछि उनीहरूको मोल घटेको छैन । नत्र त अधिवेशन हुने भनिएको बेलामा छोइसक्नु थिएन । उनीहरूलाई हेर्दा लाग्थ्यो–संसारका सबैभन्दा व्यस्त मनुवा ।

खैर, आउने छ दिन । अधिवेशन त होला नै । तर, अहिले दिमाग सैतान भएको छ । हरे ! कस्तो राजनीति ? यस्ता पार्टीको पदमा पुगेपछि यो पार्टीको हालत के होला त हजूर ? जयनेपाल !

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!