जताततै चर्चा छ है

के यो जायज हो ?

हिपमत डटकम

आइतबार, साउन १७, २०७८ || 796  पटक पढिएको
तस्बिर -गुगल

चोकचोकमा चर्चा छ । चिया पसल, तरकारी पसल, सुन पसल, उद्योगमा चर्चा छ । चिया पसलमा कुरै त्यसको हुन्छ । घर–घरमा चर्चा छ ।

मनुवाहरू फुर्सदमा छन् । हरेकलाई फुर्सद छ । जहाँ फुर्सद हुन्छ त्यहाँ कुरा हुन्छ । उत्पादनमूखी कुरा हुन्न । अनुत्पादक कुरा बढी हुन्छ । बजार गर्मराएको विषयमा चासो राखिन्छ । नबुझे पनि, नजाने पनि, जाने जस्तै गरेर प्रतिक्रिया दिनु सामान्य हो ।

चर्चाको यो अध्याय खोपसित सम्वन्धित छ । यदि अन्तर पार्टी चुनाव नभएको भए, पार्टीभित्र गुट उपगुट नभएको भए पक्कै पनि चर्चा हुने थिएन ।

समाज कता जाँदैछ ? चिन्ता लागेर आउँछ । अनावश्यक कुरा र अधिकार क्षेत्र बाहिर गएर कमेण्ट गर्ने क्रम खै कहिले रोकिएला ?

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!