हिपमत डटकम

शुक्रबार, साउन १५, २०७८ || 655  पटक पढिएको

नेपाली बजारमा केही दिन यता सुनको मुल्य बढ्ने क्रम जारी रहेको छ । बिहीबार प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा खरिद बिक्रि भएको छापावाल सुनको मुल्य आज ५ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य ९२ हजार ९ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुनको मुल्य आज प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । हिजो ९१ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी, आज चाँदीको मुल्य पनि १५ रुपैयाँले बढेको छ । महासंघको अनुसार चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!