हिपमत डटकम

आइतबार, साउन १०, २०७८ || 591  पटक पढिएको

शेयर बजार आज उच्च अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन आज नेप्से ५४ दशमलव ३१ अंकले बढेर ३ हजार ५८ दशमलव ६३ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ११ दशमलव ७४ अंकले बढेर ५७४ दशमलव २ बिन्दुमा पुगेको हो ।

नेप्सेको अनुसार २२३ कम्पनीको १ लाख ४० हजार ४७ पटक कारोबार भएर १४ अर्ब ३० करोड २३ लाख ६५ हजार १४८ रुपैयाँ बराबरको ४ करोड ४१ लाख १४ हजार ७६० प्रतिकित्ता शेयर खरिद बिक्रि भएको छ । आज होटल र म्युच्युअल फण्ड बाहेक अन्य सबै उपसमुहका परिसुचक बढेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!