हिपमत डटकम

शुक्रबार, साउन ०८, २०७८ || 672  पटक पढिएको

सर्लाही। सशस्त्र प्रहरीले सर्लाही सदरमुकाम मलंगवाबाट ११ किलो चरेस सहित ३ जना पक्राउ गरेको छ ।

शुक्रबार बिहान चरेस सहित ३ जनालाई मलंगवा नगरपालिका -२ झण्डा चोकबाट सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

उनिहरु नेपालबाट भारत तर्फ चरेस लिएर जाने क्रममा पक्राउ गरिएको बिओपी मलंगवाले जनाएको छ ।

पक्राउ परेका तिनै जनालाई म्याद थप गरी नाम सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!