किरण न्यौपाने

शुक्रबार, आषाढ ०४, २०७८ || 1903  पटक पढिएको

रंगेली । जंगल हात्तीको आक्रमण बाट मोरङ्गको सुनवर्षिमा आज विहान एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा सुनवर्षि नगरपालिका ८ हर्चनगडी कुडेलीका बस्ने २० वर्षिय मनोहर मिया रहेको इलाका प्रहरी कार्यलय रंगेलीले जनाएको छ ।

भारत बाट सिक्टी क्षेत्र हुदै एकाविहानै आएको जंगली हात्तीले गाऊमा आत्तंक मच्चाएपछी फोटो खिच्न पुगेका मियालाई हात्तीले आक्रमण गरी घाईते बनाएको प्रहरी निरिक्षक अनमोल खड्काले बताए । हात्तीको आक्रमण बाट अचेत भई घाईते भएको मियाको उपचारको क्रममा विराटनगर स्थित न्युरो अस्पताला पु¥याई उपचार गर्दा डाक्टर मृत्यु भएको जानकारी गराए दिए । गाऊ नै आंत्तकित बनाउदै हिडेको जंगली हात्ती हाल रतुवामाई स्थित बक्राह खोला नजिक रहेकोे बुझीएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!