आइतबार, माघ २६, २०७६ || 963  पटक पढिएको

पाँचथरको फिदिम नगरपालिका-४ थापाटारमा भएको ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ । शनिवार दिउँसो साँढे १ बजेको समयमा जोरपोखरीबाट फिदिम तर्फ जाँदै गरेको ग १ त ३७९९ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई सडकबाट करिव २०० मिटर तल खसेर दुर्घटना हुँदा घाईते भएका ट्याक्टर चालक फिदिम नगरपालिका- ४ माझीटार बस्ने २६ बर्षीय शुक्रराज माझीलाई घटनास्थलबाट बाटोमा निकाल्ने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!