हिपमत डटकम

आइतबार, जेठ ०९, २०७८ || 696  पटक पढिएको

शेयर बजारमा आज साढे ११ अर्ब भन्दा बढीको कारोबार भएको छ । साताको कारोबारको पहिलो दिन आज ३२ दशमलव ८१ अंकले परिसुचक बढेर २८ सय २० उच्च विन्दुमा रोकिएको हो । यो हालसम्मकै उच्च विन्दु हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ८.२३ अंकले बढेर ५०७ उच्च विन्दुमा पुगेको छ ।

नेप्से सुचक अनुसार आज २२० कम्पनीको १ लाख २६ हजार १२४ पटक शेयर कारोबार भएर ११ अर्ब ६९ करोड ५० लाख ३४ हजार ७२८ रुपैयाँ बराबरको २ करोड ५१ लख ६३ हजार ६६० कित्ता शेयर खरिद विक्रि भएको छ।

आज सर्वाधिक शेयर कारोबार हुँदा होटल तथा टुरिजम, निजीबन बीमा र लघुवित्तको नेप्से सुचक घटेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!