हिपमत डटकम

शुक्रबार, जेठ ०७, २०७८ || 656  पटक पढिएको

काठमाडौं । ‘सुन साइली’ गीतका गायक हेमन्त रानाले विवाह गरेका छन् । गायक रानाले अमेरिकामा आफ्नो प्रेमिका माया अधिकारीसँग क्रिश्चियन परम्परा अनुसार विवाह गरेका हुन् ।

गायक राना र माया अधिकारीले साढे वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । गायक राना र माया अधिकारीले आ–आफ्नो परिवारको सहमतिमै विवाह गरेका हुन् ।

गौरव पहाडी र मेनुका प्रधान फचर्ड ‘सुन साइँली’ गीत गाएपछि चर्चामा आएका गायक राना केही वर्षदेखि अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका छन् ।

गायक रानाका ‘सुन साइँली, तिमी छौं र पो, दुबो फुल्यो, लैजा रे’लगायत गीतहरु चर्चित छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!