हिपमत डटकम

बुधबार, जेठ ०५, २०७८ || 541  पटक पढिएको

शेयर बजारले आज सर्वाधिक शेयर कारोबार भएर हालसम्मकै नयाँ रेकर्ड राखेको छ । आज बुधबार नेप्सेमा ११ अर्ब ९५ करोड ८० लाख बराबरको शेयर कारोबार भएको छ । यो हालसम्मकै सर्वाधिक कारोबार हो । हिजो ११ अर्ब ३५ करोड बराबरको कारोबार भएको थियो ।

आज कारोबार रकम उच्च भएपनि नेप्से परिसुचक भने १३ दशमलव ०९ अंकले घटेर २७ सय ८० दशमलव ८१ विन्दुमा रोकिएको छ । आज कारोबार भएका १३ उपसमुह मध्ये ५ समुहका सुचक बढेका छन् भने ८ समुहको सुचक घटेको छ ।

नेप्से परिसुचक अनुसार आज २१४ कम्पनीको १ लाख ३२ हजार ३६९ पटक कारोबार भएर ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार ४११ रुपैयाँ बराबरको २ करोड ५१ लख २१ हजार ५५४ प्रतिकित्ता शेयर खरिद विक्रि भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!