हिपमत डटकम

बुधबार, जेठ ०५, २०७८ || 758  पटक पढिएको

मंगलबार (जेठ ४) एक अमेरिकी डलरको खरिददर ११६.८४ रुपैयाँ र बिक्रिदर ११७.४४ रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन एक डलरको खरिददर ११६.९६ रुपैयाँ र विक्रिदर ११७.५६ रुपैयाँ थियो ।

पछिल्लो समय अमेरीकी डलरको मूल्य घटिरहेको छ । यस्तै एक युरोको खरिददर १४२.०५ रुपैयाँ र बिक्रिदर १४२.७८ रुपैयाँ रहेको छ ।

यस्तै जापानिज १० यनको खरिददर १०.७० रुपैयाँ र बिक्रिदर १०.७६ रुपैयाँ भएको छ । यता कतारियन एक रियालको खरिददर ३२.९ रुपैयाँ र बिक्रिदर ३२.२५ रुपैयाँ छ ।

दक्षिण कोरियन १०० वनको खरिददर १०.२८ रुपैयाँ र बिक्रिदर १०.३३ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!