हिपमत डटकम
काठमाडौं,२३ माघ: भारतमा एक पुरुषले आफ्नै श्रीमतीलाई बयश्क भिडियोमा देखेपछि सम्बन्ध विच्छेद गरिदिएका छन्।
पेसाले डाक्टर रहेकी श्रीमतीले अर्कैसँग भिडियोमा बयश्क सम्बन्ध गरिरहेको देखेपछि पतिले उनलाई छोडेका हुन्। घटना भारतको बैङ्लोरको हो। पतिचाहिँ सफ्टवेयर इन्जिनियर हुन्।यी दुई सन् २०१८ मा विवाह बन्धनमा बाधिएका थिए। उनीहरुको एक विवाह गराउने वेबसाइटमार्फत भेट भएको थियो। महिलाले विवाहपूर्व नै आफ्ना पतिलाई यसअघि कसैसँग मायामा रहेको तर उसँग ब्रेकअप भैसकेको बताएकी थिइन्।

विवाहपछि सबै ठिकठाक चल्दै थियो। श्रीमती भने आफ्ना पतिलाई बयश्क फिल्म हेर्न दबाब दिने गर्थिन्। उनीहरु सँगै बयश्क फिल्म हेर्ने गर्थे। तर, उनले दिने गरेको दबाब एक दिन आफैँलाई भारी पर्‍यो।उनका पतिले एक दिन बयश्क फिल्म हेर्दैगर्दा त्यसमा आफ्नी श्रीमतीलाई अरु कसैसँग सम्बन्ध बनाइरहेको देखे। उनले यसबारे आफ्नी श्रीमतीलाई जिज्ञासा राख्दा उनले यो भिडियो धेरै पहिलेको आफ्नो पूर्वप्रेमीसँगको रहेको बताइन्। उनले उक्त पुरुषले त्यही भिडियोका कारण ब्ल्या क मेल गरिरहेको बताइन्। पतिले पनि त्यसमा सहमति जनाए।

केही दिनपछि उनले फेरि श्रीमतीलाई अरु कसैसँग बयश्क सम्बन्ध बनाइरहेको भिडियो फेला पारे। यसबारे उनले फेरि जिज्ञासा राख्दा विवाहअघि उनले थुप्रै पुरुषसँग सम्बन्ध बनाइसकेको बताइन्। तर उनलाई आफ्ना भिडियोहरु कसरी सार्वजनिक भैरहेका छन् भन्नेबारे थाहा भइरहेको थिएन।यस घटनाबाट दुःखी भएका पतिले अन्ततः पत्नीलाई छोडे। श्रीमतीले भने पतिलाई बोलाइदिन आग्रह गर्दै प्रहरीको फेमिली काउन्सिलिङमा उजुरी दर्ता गराएकी छिन्। पतिले श्रीमतीले आफ्ना कैयन् कुराहरु लुकाएको र हरेक दिनका नयाँ खुलासाबीच उनीसँग बस्न नसक्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!