हिपमत डटकम

मंगलबार, जेठ ०४, २०७८ || 777  पटक पढिएको

एजेन्सी  ।   दिल्लीको मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्रिय सरकारलाई सिंगापुरको हवाईयात्रा तत्काल बन्द गर्न आग्रह गरेका छन् । पछिल्लो समयमा सिंगापुरमा भेटिएको कोरोनाको नयाँ रुप बालबालिकाको लागि खतरा भएको भन्दै भारतले सिंगापुरसँगको हवाई उडान तत्काल बन्द गर्न केजरीवालले आग्रह गरेका हुन् ।

मुख्यमन्त्रीको कोरोना भाइरसको तेस्रो रुप भारतमा आउन सक्ने भन्दै यस्तो अवस्थामा केन्द्र सरकारलाई सिंगापुरसँगको हवाईसेवा तत्काल बन्द गर्नु पर्ने उनको तर्क थियो । यसको साथै उनले बच्चाहरुको लागि खोपको विकल्पहरुमा प्राथमिकताका आधारमा काम गर्नु पर्ने समेत जिकिर गरे ।

सिंगापुर सरकारले विद्यालयहरु २८ मे सम्म बन्द गरेको छ । सिंगापुरका शिक्षा मन्त्री चान चुन सिंगको अनुसार हाल सिंगापुरमा फैलिरहेको कोरोना भाइरस नयाँ भेरियन्ट बच्चाको लागि खतरा हो । यो भाइरसले बच्चालाई आक्रमण छिटो गर्छ । Dainik jagaran

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!