हिपमत डटकम

मंगलबार, जेठ ०४, २०७८ || 946  पटक पढिएको

आज नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । सोमबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज ६ सय रुपैयाँले बढेर ९३ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, हिजो प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा खरिद विक्रि भएको तेजाबी सुन आज प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

महासंघको अनुसार आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको छ । मंगलबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!