बिहिबार, माघ २३, २०७६ || 830  पटक पढिएको

हिपमत डटकम
बिराटनगर,२३ माघ:चर्चित गायिका टीका प्रसाई र लोकपृय गायक तथा वरिष्ठ ईन्जिनियर बीरेन्द्र श्रेष्ठ को आवाजमा रहेको रोमान्टिक डान्स गीत पिरती नाप्ने के ले हो ? सार्वजनिक भएको छ । ई.बीरेन्द्र श्रेष्ठले गायन र ईन्जितिररिङ क्षेत्र दुबैमा उतिक्कै सक्रिय छन् ।

सार्वजनिक गीतमा नायिका रिस्ता बस्नेत र सन्जिब थेबे लिम्बुलाई देखाइएको छ । गायक ई. बीरेन्द्र श्रेष्ठ साथै चर्चित गायिका टीका प्रसाईको आवाजमा रहेको गितमा संगीतकार दिपकराज विश्वकर्माले संगीत भरेका छन् । गीतको शब्द सृजना रबीन स्वप्निल गिरीको छ । सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको गीति भिडियोमा सन्जिब र रिस्ताको रोमान्टिक नृत्यले श्रोताको ध्यान खिच्छ । रफ, टफ पहिरनमा देखिएका सन्जिब र बोल्ड अवतारमा प्रस्तुत रिस्ताको केमेस्ट्री सुहाएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!