हिपमत डटकम

बुधबार, बैशाख २२, २०७८ || 1598  पटक पढिएको

कोशी कोभिड अस्पतालमा उपचारत सप्तरी छिन्नमस्ता गाउँपालिका वडा न ४ बस्ने अजित सिहं भन्ने अजय कुमार यादबको अक्सीजनको कमिले मृत्यु भएको छ।

हिजोदेखि उनलाई शावास फेर्न गार्हो भएको थियो ।समयमा अक्सीजम न पाएर आज बिहान २ बजे उनको मृत्यु भएको छोरा रुपेस यादबले हिपमत डटकमलाई बताए ।

शवको ब्यावस्थापन कोशि कोभिड १९ अस्पतालमा खटेका स्वास्थयकर्मी सहित प्रशासनले बिराटनगरको सिङगिया खोलामा गरेको यादबले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!